ताजा अपडेटः

रेशम सापकोटाको “गंगा जमुना” गीत सार्बजनिक

रेशम सापकोटाको “गंगा जमुना” गीत सार्बजनिक प्रकाशित मिति: १४ असार २०७९, मंगलवार ०६:१८

प्रदिप न्यौपाने ,धनगढी । नेपाली गित संगीतमा छुट्टै पहिचान बनाउन सफल बाग्लुङको माटोमा जन्मिएका कलाकार रेशम सापकोटाको गीत गंगा जमुना सार्वजनिक भएको छ ।

पछिल्लो समयमा अत्यधिक रुचाईएका बाल गायक सुप्रिम मल्ल र पुजा देवकोटाको स्वरमा रहेको उक्त गितको लय शब्द रेशम सापकोटा ले गरेका छन ।

सरोज शाही ले छायांकन गरेको उक्त भिडियोमा सुप्रिम मल्ल,पुजा देवकोटा ,श्रस्टा सापकोटा,राजन पौडेल ,आज्ञा बास्तोला, जनक सुनार लाई भिडियोमा देख्न सकिन्छ ।

रेशम सापकोटाको निर्देशनमा बनाईएको उक्त गित तरेली संगीत कुन्ज को युटुब च्यानल बाट बजारमा आएको हो ।भिडियो



Ads