ताजा अपडेटः

स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु प्रकाशित मिति: ४ असार २०७९, शनिबार २०:३५

कास्की।स्वीमिङ पुलमा डुबेर पोखरामा एक जनाको ज्यान गएकाे छ । पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनका १३ वर्षीय किशोर दीपेश शर्माको ज्यान गएकाे हाे।

उनी शनिवार दिउँसो आमा र भाइसँग पौडी खेल्न
पोखरा तेर्सापट्टीमा रहेको सीएम स्वीमिङ पुलमा पौडी खेल्न पुगेका थिए ।

सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासी पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ



Ads