ताजा अपडेटः

विश्व प्रसिद्ध शालिग्रामलाई पुरानै शोरुपमा लैजान अगि बढ्छौ:अध्यक्ष गुरुङ

कल्पना खरेल
विश्व प्रसिद्ध शालिग्रामलाई पुरानै शोरुपमा लैजान अगि बढ्छौ:अध्यक्ष गुरुङ प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलवार १५:३६

पर्वत।पर्वतको बिहादी  गाउँपालिका अध्यक्ष परविन गुरुङ र स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई बिच भेटवार्ता भएको छ ।

सोमबार बिहादी गाउपालिकाका अध्यक्षको कार्यकक्षमा भेटघाट गरिएको थियो ।

भेटवार्तामा स्याङ्जा र पर्बत को सिमाना सेतिबेणी बजार सँगै रहेको विश्व प्रसिद्ध शालिग्रामलाई कसरी पुरानै शोरुपमा लैजाने भन्ने विषयमा र त्यहाँको समस्या लाई कसरी नियन्त्रण गर्ने भने बारेमा आन्तरिक रुपमा छलफल भएको गुरुङले बताउनु भयो ।




Ads