ताजा अपडेटः

नारायणी नदिमा डुबेर सुस्ताका एक बालकको मृत्यु

नारायणी नदिमा डुबेर सुस्ताका एक बालकको मृत्यु प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार २०:४४

सुस्ता, नवलपरासी ।  नारायणी नदिमा डुबेर सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित रामनगरका महन्थ लोनियाको छोरा ११ बर्षिय उमेश लोनियाकाे मृत्युु भएकाे छ ।
साथीहरू संग मिलेर घर अगाडि रहेकोे नारायणी नदिमा नुहाउन गएका उमेशकाे साथीहरू संग नुहाउने क्रममा डुबेर मृत्यु भएको हाे ।
नारायणी नदिमा डुबेका बालकलाई स्थानीय र प्रहरीले खोजिकार्य गर्दा डुबेको स्थानबाट करिब १० मिटर दुरिमा फेला परेका थिए ।



Ads