ताजा अपडेटः

करेन्ट लागी नवलपरासीमा एककाे  मृत्यु

करेन्ट लागी नवलपरासीमा एककाे  मृत्यु प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलवार २०:३६


कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँ पालिका वडा नम्बर ३ श्रीनगरमा एक व्यक्तिको करेन्ट लागेर मृत्युु  भएकाे छ ।
३ विहान अन्दाजी ५:१५ बजे आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा ३० बर्षिय  प्रदिप चौधरीकाे करेन्ट लागेर मृत्युु भएकाे हाे ।

करेन्ट लागि गम्भीर घाईते भएका चाैधरीकाे उपचारको लागी जिल्ला अस्पताल परासी ल्याएकोमा डाक्टरले  बिहान ६:१५ बजे मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।



Ads