ताजा अपडेटः

आमा औंसीको मुखैमा सारा आमाहरुलाई रुवाऊने गित सार्वजनिक

आमा औंसीको मुखैमा सारा आमाहरुलाई रुवाऊने गित सार्वजनिक प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार १४:३७

    1. “आमा” आफैं मा निकै प्यारो सब्द कुन अर्थले बयान गरौ आमा ,माता ……
      प्रदिप न्यौपाने
  1. संसारमा जत्ती धेरै सम्बन्ध र नाताहरु भए पनि,आमाको माया र सन्तान प्रतिको प्रेम धेरै प्रेमपुर्ण र घनिष्ठ हुन्छ, “आमा” छिन र त घर स्वर्ग जस्तो लाग्छ।नेपाली लोक सांगेतिक बजार यति बेला निकै तातेको छ भने यता आमा नामक बोल को गित प्रदेशमा रहेका छोराले आफ्नो जिबन सङ मेल खानी गित बजारमा ल्याउनु भएको छ।नवलपरासी को सुनवल घर भयका लोक गायक /सर्जक यतिबेला बेलायतमा छन ।उनि लोक पारखी अनि लोक गीत प्रेमी पनि हुन ।शब्द सृजना निकै अब्बल महादेव क्षेत्रीको आमा गीतले बजार ततायको छ।उन्ले दर्जनौं गीत बजारमा ल्याका छन ।आमा औंसीमा सारी आमाहरुलाई रुवाऊने गित सार्वजनिक गरेका छन ।
    स्वर संगित -सागर बिरहीको रहेको छ।
    निकै मार्मिक सृजना अनि सब्द महादेव छेत्रीको सफलताको सुभकामना ।उक्त गीत महादेव छेत्री युटुब च्यानल बाट सर्बजनिक गरिएको छ।https://youtu.be/RQ4HJoKYWD4?si=Be9IL_6u-3BETmoG


Ads