ताजा अपडेटः

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

कल्पना खरेल
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार २०:३४

नवलपरासी । आईतवार  राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।  निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्यमा लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । चाडपर्व सगै पेट्रोलियम पदार्थको मूल्य घट्नले जनतामा खुसी छाएकाे छ ।




Ads