ताजा अपडेटः

बझाङमा फेरि भूकम्प

बझाङमा फेरि भूकम्प प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार ०६:५४

काठमाडौं । बझाङमा फेरि पनि भूकम्प गएको छ गएराती १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।५।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
असोज १६ गते बझाङ केन्द्र बनाएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।



Ads