ताजा अपडेटः

बालेन शाहद्वारा काठमाण्डाै महानगरकाे मेयरमा उम्मेदवारी दर्ता

कल्पना खरेल
बालेन शाहद्वारा काठमाण्डाै महानगरकाे मेयरमा उम्मेदवारी दर्ता प्रकाशित मिति: ११ बैशाख २०७९, आईतवार १४:१०

काठमाडौं : र्‍यापर एवं इन्जिनियर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

शाहले आफूलाई युवाहरु र नयाँ पुस्ताको साथ रहेको बताए। महानगरमा आमूल परिवर्तनका लागि युवाले पुरानो पुस्तालाई विदाई गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनको लागि  उम्मेदवारी दर्ता गराएको बताउछन ।

आज विहान २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका शाहले आइतबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन केन्द्रमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।




Ads