ताजा अपडेटः

रेशम सापकोटाको जन्ती माईती गित सार्वजनिक

रेशम सापकोटाको जन्ती माईती गित सार्वजनिक प्रकाशित मिति: ८ बैशाख २०७९, बिहीबार २१:०५

नेपाली गित संगीतमा निरन्तर कलम चलाउने सर्जक तथा गायक हुन रेशम सापकोटा जस्को गित संगीत वृद्ध देखि बालक सम्म सबैले सुन्ने र हेर्ने गर्दछन । हरेक गित चर्चामा छन पछिल्लो समय सापकोटाले जन्ती माईती बोलको गित बजारमा ल्याएका छन ।

गायक तथा सर्जक रेशम सापकोटा र बाल कुमार श्रेष्ठको आवाजमा रहेको गितको लय शब्द रेशम सापकोटा आफै ले गरेका छ ।
रेशम सापकोटाको निर्देशन मा तयार पारिएको उक्त गितको भिडियोमा रेशम सापकोटा,सुरबिर पन्डित को मुख्य अभिनय गरेको देखिन्छ ।

तरेली संगीत कुन्जको अफिसियल युटुब च्यानल बाट बजारमा आएको उक्त गित लाई सरोज शाही ले छायांकन गरेका छन ।

भिडियो सहित



Ads