ताजा अपडेटः

लियाे क्लब अफ रामनगर द्वारा शैक्षिक सामाग्री हस्तान्तरण

लियाे क्लब अफ रामनगर द्वारा शैक्षिक सामाग्री हस्तान्तरण प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार २१:१०

कल्पना खरेल,नवलपरासी । लियाे क्लब अफ रामनगरले जगन्नाथ माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे छ ।

आज साे विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र अमृत पाण्डे लाई याे वर्षको लागि सम्पूर्ण शैक्षिक खर्चकाे जिम्मेवारी लिई आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरीएकाे हाे ।

जसका लागि वडा नं १२ को सिफारिसमा निशुल्क भर्नाको पहल गरिएको हो भने बिद्यार्थीको शैक्षिक सामाग्री राख्नको लागि देव भट्टराईले झोलाको व्यवस्था गर्नुभएको थियाे ।



Ads