ताजा अपडेटः

मानव बेचबिखन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

मानव बेचबिखन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार २२:४३

सुनवल । पश्चिम नवलपरासीको सुनवल वडान नम्बर १ मा अवस्थित महिला उद्यमी केन्द्रको भवनमा मानब बेचबिखान तथा HIVAIDS & STI सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल नारायणगण सडक निर्माणको आयोजना तथ वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा २७ जना उपस्थिति रहेकाे थियाे ।


आशिष दुलाल र गिता अधिकारीले सहजिकरण गर्नुभएकाे कार्यक्रममा कार्यपालिका सदस्य सिता भण्डारी, प्रशुराम कवर, बालकुमारी परियार, कृष्ण के सी लगाएतको उपस्थिति रहेकाे वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले बताउनुभएकाे छ ।



Ads