ताजा अपडेटः

धनगढी नजिक गौरीफन्टा  नाकामा भारतीय भन्सार बिभागका उच्च अधिकारीद्वारा अनुग

धनगढी नजिक गौरीफन्टा  नाकामा भारतीय भन्सार बिभागका उच्च अधिकारीद्वारा अनुग प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार १९:०७

प्रदीप न्यौपाने, धनगढी  । नेपाल भारत स्थित गौरीफन्टा नाकामा भारतिय उच्च अधिकारी र बिहार राज्यका चिफ अजय सक्सेनाको उच्च बैठकद्वारा  कुनै किसिमको अवराेध नगर्न आफ्नो बिभागका कर्मचारीलाई निर्देशन दिनु भएकाे छ।

बिहार राज्यका चिफ अजय सक्सेना संग लखनउका चिफ कमिस्नर आरति सक्सेना पनि अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।

अनुगमनका क्रममा नेपाल भारत हुँदै चल्ने गाडीहरुमा लापर्वाही नगर्न अनुरोध गर्नु भको भारतीय संचारकर्मी हिन्दुस्तान पत्रीका  दिनेश रायले जानकारी गराउनु भयको छ।

साथै नाकामा दुबै देशको सम्बन्धमा अफ्ठ्यारो पर्ने कुनैपनि किसिमका कार्य नगर्न समेत निर्देशन दिनुभएको छ।



Ads