ताजा अपडेटः

आजकाे पहिलो सेमिफाइनल खेलमा राईजिङ्ग स्टार विजयी

आजकाे पहिलो सेमिफाइनल खेलमा राईजिङ्ग स्टार विजयी प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार २२:१५

कल्पना खरेल,सुनवल । प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत  आजकाे पहिलाे सेमिफाइनल खेलमा राइजिङ्ग स्टार विजयी भएकाे छ ।

निकैनै राेचक र कडा प्रतिस्पर्धा भएकाे आजकाे सेमिफाइनल खेलमा खेलमा जनज्योति यूवा क्लबलाई १ का विरूद्व २ गाेल गर्दै राइजिङ्ग स्टार विजयी भएकाे हाे ।


आजकाे खेलमा राईजिङ्ग स्टारका जर्सि नम्बर ६ का खेलाडि मनिष चाैधरी  म्यान अफ द म्याच घाेषित भएका छन् ।

भाेलीकाे सेमिफाइनल खेल नवज्योति यूवा क्लब VS सुनवल एफ.सी. बिच हुने आयाेजक समितिले जनाएकाे छ ।

फाल्गुन १६ गते सम्म संचालीत उक्त प्रथम सुन्दरबस्ती खुल नकआउट फुटवल प्रतियोगिताकाे नवलपरासी खवरले निरन्तर प्रत्येक्ष प्रसारण गर्नेछ ।



Ads