ताजा अपडेटः

भारतबाट घर फर्केका एक नेपाली झुन्डिएको अवस्थामा फेला

भारतबाट घर फर्केका एक नेपाली झुन्डिएको अवस्थामा फेला प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार ०५:०२

प्रदीप न्यौपाने ,धनगढी । भारतकोबाट घर फर्किनी क्रममा एक नेपाली झुन्डिएको अवस्थामा फेला परेकाे छ ।
भारतकाे रत्नगिरीबाट घर फर्केका ३९ बर्षिय प्रकाश घर्ती मगर धनगढी बसपार्क नजिक चन्द्रदीप मिलन बोगटान होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी बिहान ९ बजे उक्त होटलमा पुगेका थिए र केही बेर सम्म नआएपछी उनी सगँ नेपाल फर्किएका बर्दगोरिया गाउँपालिका का छत्रबहादुर चन्दले खोज्नी गर्ने क्रममा उनी शाैचालयमा झुन्डिएको अबस्थामा भेटिएका थिए ।
मृत अबस्थामा देखेपछि चन्दले प्रहरीलाई खवर गरेका थिए । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेकाे धनगढीबाट हाम्रा सहकर्मी प्रदिप न्यापानेले बताएका छन् ।



Ads