ताजा अपडेटः

पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना

पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना प्रकाशित मिति: १ माघ २०७९, आईतवार ११:२७

पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएकाे छ। काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेकाे हाे ।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिनुभएकाे छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।



Ads