ताजा अपडेटः

प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी 

प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी  प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार २२:१४

कल्पना खरेल,सुनवल।प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता अन्तर्गत सुनवल ४ मक्षरमार खेलमैदानमा जारी  आज भएको खेलमा वडा नम्बर १ विजयी भएको छ ।
वडा नम्बर ७ लाई शून्यका विरुद्ध १ गोलले हराउदै वडा नम्बर १ विजयी भएको हो । आजको खेलमा वडा नम्बर ७ का जर्सि नम्बर १ का सुरज नाउ म्यान अप द म्याच घोषित भएको खेलका आर्थिक संयोजक टेक वहादुर पुनले जानकारी दिनुभएको छ ।
पर्सि सनिवार हुने खेल वडा नम्बर ४ रातो र वडा नम्बर ९ विच प्रतिस्पर्धा हुनेछ ।
फुटवल प्रतियोगितामा सुनवल नगरपालीका भित्रका १३ वटा वडाका १३ वटा टिम र आयोजक टिमबाट २ टिम गरी १४ वटा टिमको सहभागिता रहेको छ ।



Ads