ताजा अपडेटः

तपाईलाई थाहा छ,मरेको मान्छे पनि जिउदो हुन सक्छ ?

तपाईलाई थाहा छ,मरेको मान्छे पनि जिउदो हुन सक्छ ? प्रकाशित मिति: २ पुष २०७९, शनिबार १०:३४

प्रदिप न्यौपाने।मृत्युपछी पनि जीवन मिल्न सक्ने सभावनालाई
बिश्व भरीका देश अनुसन्धानमा लागेका छन्। छिमेकी देश भारतको कोलकतामा सन २०१८ मा सुभरत नामक एक भारतीय नागरिकले आफ्नो आमा को शरीर फ्रिजिङ गराएका थिए । बिश्व भरी ६ सय शवलाई क्र्युनिकको मद्दतले राखिएको छ।

३ सय जति शव अमेरिका र रुसमा राखिएको छ भने अन्य रू देशमा राखिएका छन् ।
क्र्युनिक भनेको यक यस्तो येन्त्र हो जस्को मद्दतले शरिरको रगत दिमाग सम्म सजिलै पुर्याउन्छ । संसार मा लासलाई राख्न होड बाजि नै चलेको छ।
जेम्स ब्लक एक प्रोफेसर हुन जस्ले आफ्नो शरीरलाई फ्रीजिङन गर्ने इच्छा बताएका थिए । उनी मिर्गौला क्यन्सर रोग बाट अन्तिम अवस्थामा थिए । सन १९६७ मा उनको मृत्यु भयो र उनको शव क्रिनिउकाे मद्दतले फ्रिजीङ गरेर राखिएको छ।
अाज सम्म अाइपुग्दा उने शव राखेको ५५ बर्ष भएकाे छ । उनी फेरि पनि जीवन पाउन सक्छु भनेका थिए जसका कारण उनकाे को शरीर सुरक्षित राखिएको छ।
अब ६ सय वटा लास जिवित हुने तयारीमा छ र बैज्ञानिकको भनाइ अनुसार १ सय बर्षपछि मान्छे फेरि जीबित हुन सक्छ र एउटा शरीर फ्रीजीङ गर्न १५ करोड लाग्ने अनुमान पनि गरिएको छ। (लाईफ एक्सेन्तितोन कम्पनीले) क्र्युनिक्क को मद्दतले अझै के- के गर्न सकिन्छ त भन्ने कुराकाे खोजी जारी राखेको छ। नेपालमा भने मरेकाे मान्छेलाई लामो समय सम्म राख्न कानुनले मान्यता दिएकाे छैन ।
तर बिदेशमा भने कानुन प्राप्त कम्पनीले रिसर्चको लागि भन्दै कानुनी मान्यता पाएका छन्।
मृत्यु पश्चात शरिरको तापमानलाई मिलाएर दिमाख सम्म रगत पुराउने काम क्र्यउनिक को मद्दतले गरिन्छ । यो दावी गरिएको छ कि मानिसको मृत्यु होइन कि अचेत अवस्थामा बिहाेस हुन्छ्न भनिएको छ ।

क्रयुनिकाे मद्दतले मृत शरिरकाे मुटुलाई राम्रो सङ चलाई शरीरमा रगतको सर्कुलेशन गर्न सकिन्छ ।
( स्राेत;रिसर्च टिभी र अमेरिकी पत्रीकाकाे सहयाेगबाट तयार पारिएको )



Ads