ताजा अपडेटः

आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु

आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलवार ०८:०८

अर्घाखाँची। अर्घाखाँचीमा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–२, खाकाबेसीबाट ढाकाबाङ जाने क्रममा लु ४ त १२२ नम्बरको ट्याक्टर सडकबाट पल्टिएर ३५ वर्षीय चालक ठाकुर पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।



Ads