ताजा अपडेटः

जङ्गली माहुरीको टोकाईबाट वडा सचिवको मृत्यु

जङ्गली माहुरीको टोकाईबाट वडा सचिवको मृत्यु प्रकाशित मिति: २५ मंसिर २०७९, आईतवार ०४:०४

सिन्धुली । सिन्धुलीमा जङ्गली माहुरी अर्थात् घारेको टोकाइबाट एक जनाकाे मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हाे ।

सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जङ्गली माहुरीको टोकाइबाट घाइते भएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।



Ads