ताजा अपडेटः

रेशम सापकोटाको बलिराजाको भाईटिका -२ यमराज यमुना बजारमा

रेशम सापकोटाको बलिराजाको भाईटिका -२ यमराज यमुना बजारमा प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार १४:२९

बुटवल। नेपालीहरुको महान चाड दिपावली नजिकिदै छ बजारमा गायक तथा सर्जक गित निकाल्न तछाडमछाड गरिरहेका छन । दिनहुुँ दर्जनौ गित बजारमा आएका छन यसै क्रममा चर्चित गायक तथा सर्जक रेशम सापकोटाको बलिराजाको भाईटिका -२ यमराज यमुना बजारमा आएको छ।

रेशम सापकोटाको लय शब्दमा सजिएको गितमा सापकोटा स्वयंम र सम्झना भण्डारीको स्वर रहेको छ । दिनेश मुस्कानले छायांकन गरेको भिडियोमा रेशम सापकोटा,टीका जैसी,मनि राई,रमेश देवकोटा,बिराज के.सि को अभिनय देख्न सकिन्छ ।

रेशम सापकोटले निर्देशन गरेको गित तरेलि संगीत कुन्जको अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ । भिडियो



Ads