ताजा अपडेटः

सुकदेव अधिकारिको आवाजमा रहेको “जाउ न माया सरर गाडीमा” चर्चामा

कल्पना खरेल
सुकदेव अधिकारिको आवाजमा रहेको “जाउ न माया सरर गाडीमा” चर्चामा प्रकाशित मिति: १ श्रावण २०७९, आईतवार १९:३४

प्रदिप न्यौपाने, धनगढी। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन रातदिन लागि परेका छन भने बजारमा निस्केका तीजका गीतले युटुव, टिकटक लगायतका सामाजिक सञ्जाल तताउन थालेका छन् ।

तिज गित बजारमा ल्याउने क्रममा कसैले दुख पिडाका गित ल्याएका छन भने कसैले दुख पीडा भुलेर नाचम नाचम खाले यसै क्रममा सुकदेव अधिकारिले “जाउ न माया सरर गाडीमा” गित बजारमा ल्याएका छन ।

सुकदेव अधिकारी र,समिक्षा अधिकारिको आवाज रहेको उक्त गितलाई बिमल अधिकारीले लेखेका छन भने तिलक ओलिले लय हालेका छन ।

राजेश घिमिरेले छयाङ्कन गरेको उक्त भिडियोलाई प्रकाश भट्ट ले निर्देशन गरेका छन ।

भावना म्युजिक सोलुसनको अफिसियल युटुब च्यानल बाट बजारमा आएको गितको भिडियोमा
बिमल अधिकारी,अन्जली अधिकारी ,लक्ष्मी गिरि र बबिन सिङ लाई देख्न सकिन्छ ।

https://youtu.be/XX9Lb2Q_1QE




Ads