ताजा अपडेटः

पर्वतको बिहादी ४ वहाकीमा नेपाली काँग्रेसका विष्णुप्रसाद भुसाल विजयी

कल्पना खरेल
पर्वतको बिहादी ४ वहाकीमा नेपाली काँग्रेसका विष्णुप्रसाद भुसाल विजयी प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलवार २१:११

पर्वत । पर्वतको विहादीको गाउपालिका वडा नम्बर ४ वाहकीमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका वडा अध्यक्ष विष्णुप्रसाद भुसाल विजयी हुनुभएको छ ।
उहाँ सहित गठबन्धनका सदस्य पनि निर्वाचित भएका छन् ।

यस्तै बिहादी एक बाच्छामा भने नेकपा एमालेका वडा अध्यक्ष चित्र बहादुर गुरुङ विजयी भइसक्नु भएको छ । २ बर्राचौरमा नेपाली काँग्रेसका गणेश शर्मा पौडेल ३ रानीपानीमा नेकपा एमालेका गणेश पराजुली विजयी हुनुभएको हो ।
गाउँपालिकाको अध्यक्षपदमा भने नेपाली काँग्रेसका परविन गुरुङको अग्रता कायमै रहेको छ ।




Ads