ताजा अपडेटः

पर्वतको बिहादी २ बर्राचौरमा गठबन्धनका वडा अध्यक्ष गणेश शर्मा पौडेल विजयी

कल्पना खरेल
पर्वतको बिहादी २ बर्राचौरमा गठबन्धनका वडा अध्यक्ष गणेश शर्मा पौडेल विजयी प्रकाशित मिति: १ जेष्ठ २०७९, आईतवार २२:४०

पर्वत । पर्वतको विहादीको गाउपालिका वडा नम्बर २ बर्राचौरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका वडा अध्यक्ष गणेश शर्मा पौडेल विजयी हुनुभएको छ ।
उहाँ सहित गठबन्धनका सदस्य पनि निर्वाचित भएका छन् ।

यस्तै बिहादी एक बाच्छामा भने नेकपा एमालेका वडा अध्यक्ष चित्र बहादुर गुरुङ विजयी भइसक्नु भएको छ ।




Ads