ताजा अपडेटः

नुहाउने क्रममा गण्डक नहरमा डुबी बेपत्ता

नुहाउने क्रममा गण्डक नहरमा डुबी बेपत्ता प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार २०:०६

कल्पना खरेल

असाेज-१२, नवलपरासी ।  पश्चिम नवलपरासीको प्रतपापपुर गाउँपालिका ७ सुर्यपुराका एक बालक नुहाउने क्रममा नहरमा डुबी बेपत्ता भएका छन् ।
आज सनिवार साझँ ५: ३५  बजे घर नजिकै रहेको  भारतिय गण्डक नहरमा नुहाउने क्रममा अचानक डुबी  अनवर देवनको  १० बर्षिय छोरा  अस्लाम देवन  बेपत्ता भएका हुन् ।
अहिले उक्त स्थानमा स्थानियहरुको सहयोगमा प्रहरी टोलीद्वारा  खोज तलास भइरहेकाे कार्य भई रहेको प्रहरी नायव उपरीक्षक एवम्  सुचना अधिकारी  रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।



Ads