ताजा अपडेटः

सिमकोटमा म्यादी प्रहरी मृत अवस्थामा

कल्पना खरेल
सिमकोटमा म्यादी प्रहरी मृत अवस्थामा प्रकाशित मिति: १५ बैशाख २०७९, बिहीबार १९:५४

हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा एकजना म्यादी प्रहरी  मृत अवस्थामा भेटिएका छन् ।

सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा एकजना म्यादी प्रहरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिए ।

उनका अनुसार सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा बस्‍दै आएका अन्दाजी ४५ वर्षीय जस बहादुर रोकाया रहेको बताए ।  उनको मृत्‍युको घटना शंकास्पिद रहेकोले थप अनुसन्धान भइरहेको उनले बताए । साभार : अनलाइन खबर




Ads