ताजा अपडेटः

निकुञ्जको बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

कल्पना खरेल
निकुञ्जको बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार ०९:१७

प्रदीप न्यौपाने,धनगढी । बर्खा लागे संगै धनगढी उप-महानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेको छ।

हिजो मात्रै बाघको आक्रमण बाट एक महिलाको ज्यान गएको थियो भने तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवात-जावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन्।

दैनिक जसो बाघ देखिएकाले बन जङ्गल जादा सुरक्षीत हुन आग्रह गरिएको छ। लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयवासीले बताएका छन् ।
साे क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेपछि यतिबेला सुरक्षा व्यवस्था अझ कडा पारिएकाे




Ads