कल्पना खरेल,सुनवल । मिसन ग्रासरुट 2079 अभियान अन्तर्गत अन्तक्रिया कार्यक्रम आज नवलपुरमा सम्पन्न भएकाे छ ।
नेपाल वुद्धिजीवि परिषद् जिल्ला कमिटीको आयोजनामा भएकाे अन्तर्क्रिया कार्यक्रममा संगठन सुदृढीकरण र विस्तारका बिषयमा छलफल भएकाे राेशन बानियाँले बताउनुभएकाे छ ।
परिषद्का जिल्ला अध्यक्ष रमेश अधिकारीकाे अध्यक्षता नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एबं नवलपुरका जि. इन्चार्ज तिलक महतकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज रामशरण वस्नेत, जिल्ला अध्यक्ष प्रेम गुरुङ, प्रदेश कमिटी सदस्य एवंम बुद्धिजीविहरूको उपस्थिति रहेको थियो।
साे कार्यक्रमकाे संचालन रोशन बानियाँले गर्नुभएकाे थियाे