ताजा अपडेटः

प्रसुति गृहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कल्पना खरेल
प्रसुति गृहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण प्रकाशित मिति: १९ श्रावण २०७९, बिहीबार १६:०८

वसन्त सापकोटा। इन्द्रेणी सामाजिक विकाश मचं तथा फेयरमेड फाउण्डेस नेपाल को साझेदारीमा संचालीत आधारभुत स्वास्थ्य परियोजना द्धारा सुनवल नगरपालीका अन्तर्गत वडा नम्बर १ मा अवस्थित प्रसुति गृहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ ।

आज एक कार्यक्रमका विच स्वास्थ्य प्रमुख यमकला न्यौपानेलाई स्वास्थ्य समाग्रि वितरण गरीएको हो । हस्तान्तरण गरीएको सामानहरुमा टपलर,प्रिज,अटोकेलेप र डिजिटल वाच गरी ७० हजार बराबरको सामाग्री हस्तान्तरण गरीएको थियो ।

कार्यक्रममा बोल्दे स्वास्थ्य प्रमुख हेमकला न्यौपानेले यस्तो परियोजनाले स्वास्थ्य संस्थालाई सामाग्री हस्तन्तरण गरेर यहाँदेखि रिफर गर्ने नवजात शिशु तथा मातृत्वलाई धेरै सहज हुने बताउनुभएको छ ।




Ads